घरेलु रक्सी प्रवद्र्धनमा पालिका र प्रदेश सरकार, खुल्ला गर्ने कि प्रतिबन्ध?

स्यााङ्जा भीरकोट नगरपालिकाकी सीता थापा दैनिक घरेलु रक्सी बनाउँछिन् । ८ कक्षासम्म पढेकी उनले रोजगारीको कुनै बाटो नदेखेपछि आफूसँग भएको सीप प्रयोग गरेर घरेलुु रक्सी तथा जाँड बनाएर बेच्छिन् । उनको जाँड रक्सी छिमेकदेखि बजारसम्म बिक्री हुन्छ । घरेलु जाँड र रक्सी बनाएर बिक्री गर्न थालेपछि उनको दैनिक जीवन सहज हुँदै गयो । अहिले उनले … Continue reading घरेलु रक्सी प्रवद्र्धनमा पालिका र प्रदेश सरकार, खुल्ला गर्ने कि प्रतिबन्ध?