पाेषण कन्सर्नः ट्रान्सफ्याटकाे बढ्दाे जाेखिम र नियमनका सवाल

ट्रान्सफ्याटका मुख्य दुई स्रोत छन् । प्रमुख स्रोत भनेको प्राकृतिक रूपमा पशुपन्छीजन्य पदार्थबाट प्राप्त हुने चिल्लो पदार्थ दूध, दही, घ्यु, अण्डा, मासु, दूध तथा मासुबाट बन्ने अन्य पदार्थ हुन् । अर्को स्रोत भनेको कृतिम स्रोत हो । होटेल रेस्टुराँ वा घरमा पनि एक पटक खानेकुरा तारी सकेको तेललाई पटक पटक प्रयोग गर्दा पनि ट्रान्सफ्याटको मात्रा … Continue reading पाेषण कन्सर्नः ट्रान्सफ्याटकाे बढ्दाे जाेखिम र नियमनका सवाल