यसरी मनाइयाे काठमाडाैँमा माघी (फाेटाे फिचर)
मकर संक्रान्ति तथा माघी पर्व काठमाडाैँकाे टुँडिखेलमा विभिन्न कार्यक्रम गरेर मनाइएकाे छ । मगर तथा थारू सम्प्रदायका नेपालीकाे प्रमुख उपस्थिति रहेकाे कार्यक्रममा हजाराैंकाे संख्यामा दर्शक सहभागी भए । साँस्कृतिक भेषभुषा तथा खाना विशेष आकर्षण रहेकाे थियाे । शब्द/तस्बिरः पुष्पा पाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed