मन्त्रिपरिषद्को निर्णयसँगै ट्रान्सफ्याट नियमनको बाटो खुल्यो
काठमाडौँ। शरीरमा खराब खालको कोलेस्ट्रोलको मात्र बढाउने र आवश्यक पर्ने कोलेस्ट्रोल घटाउने पदार्थ ट्रान्सफ्याटको नियमनको लागि बाटो खुलेको छ। मन्त्रिपरिषद्को बिहीबार (पुस १२ गते) बसेको वैठकले ट्रान्सफ्याट नियमनका लागि नीति नियम बनाउने निर्णय गरेपछि नियमनको बाटो खुलेको हो। ट्रान्सफ्याट वा ट्रान्सफ्याटी एसिड भनेको खाद्य पदार्थमा पाइने तर मानव स्वास्थ्यका लागि नकारात्मक असर गर्ने पदार्थ हो … Continue reading मन्त्रिपरिषद्को निर्णयसँगै ट्रान्सफ्याट नियमनको बाटो खुल्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed