एथर इनर्जीकाे नयाँ इलेक्ट्रिक स्कुटर ‘४५० एपेक्स’ जनवरी ६ मा सार्वजनिक हुने

काठमाडौँ । इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधन निर्माता एथर इनर्जीले जनवरी ६ मा ‘४५० एपेक्स’ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले हालै आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा यसबारे जानकारी दिएको छ । यसको बुकिङ डिसेम्बर १९ बाट सुरू भएको छ जसका लागि ग्राहकले २५०० रूपैयाँमा बुक गर्न सक्ने कम्पनीले जनाएको छ । यद्यपि, यसको … Continue reading एथर इनर्जीकाे नयाँ इलेक्ट्रिक स्कुटर ‘४५० एपेक्स’ जनवरी ६ मा सार्वजनिक हुने