कृषिलाई आधुनिकिकरण र प्रविधिमैत्री बनाउन सरोकारवालाको जोड

काठमाडौँ । कृषिलाई आधुनिकिकरण र प्रविधिमैत्री बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल सरकार अन्तर्गत रहेको कृषि सुचना तथा प्रशिक्षण केन्द्र र खाद्य तथा कृषि संगठन (एफएओ) को संयुक्त आयोजनामा राष्ट्रिय डिजिटल कृषि रणनीती र कार्ययोजना सम्बन्धी आज भएको कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् । कृषि सुचना तथा प्रशिक्षण केन्द्रका प्रमुख प्रकाशकुमार सन्जेलले पछिल्लो … Continue reading कृषिलाई आधुनिकिकरण र प्रविधिमैत्री बनाउन सरोकारवालाको जोड