अण्डाको अस्थिर मूल्य, व्यवसायी भन्छन्: ‘व्यवसायी पलायन भएपछि मूल्य बढाउन बाध्य’

काठमाडौँ । पछिल्लो समय उत्पादकहरूले एकलौटी मूल्य निर्धाण गर्न सुरू गरेपछि उपभोक्ताहरू अण्डाको मूल्यमा ठगिन पुगेका छन् । नयाँ वर्ष २०८१ को सुरुवातसँगै नेपाली बजारमा अण्डाको मूल्यमा तीन पटकसम्म उतारचढाव हुन पुग्यो जसले गर्दा उपभोक्ताहरू सहजै ठगिन पुगेका हुन् । देशभर अन्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानिदैँ आएको छ । राष्ट्रिय उपभोक्ता … Continue reading अण्डाको अस्थिर मूल्य, व्यवसायी भन्छन्: ‘व्यवसायी पलायन भएपछि मूल्य बढाउन बाध्य’