बजेटः ऋणैऋणको दलदलमा कमजोर विकास
सरकारले विभिन्न आशंकाहरूका बाबजुद आर्थिक वर्ष २०८१/८२ (२०२४/२५) को बजेट संसदमा पेश गरेको छ। बजेटका विभिन्न आयामबारे चर्चा गर्नपूर्व कुन परिवेशमा चालू आर्थिक वर्षको बजेट बन्यो भन्ने पक्षमा पहिले छलफल गरौं। चालू आर्थिक वर्ष २०८०/८१ को बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएकोमा चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर उत्पादकको मूल्यमा ३.९ प्रतिशत मात्र … Continue reading बजेटः ऋणैऋणको दलदलमा कमजोर विकास
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed