खाद्य सुरक्षाको जोखिमलाई न्यूनीकरण गर्न सरोकारवालाकाे जाेड

काठमाडौँ । खाद्य सुरक्षाको जोखिमलाई न्यूनीकरण गर्दै खाद्य सुरक्षाको सवाललाई प्रभावकारी बनाउन सरोकारवालाहरूले जोड दिएका छन् । हिजो (बिहिवार) विश्व खाद्य दिवसको पूर्वसन्धायमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा खाद्य सुरक्षा सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले उक्त कुरालाई जोड दिएका हुन् । कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास … Continue reading खाद्य सुरक्षाको जोखिमलाई न्यूनीकरण गर्न सरोकारवालाकाे जाेड