साताव्यापी कार्यक्रम गर्दै मनाइयाे विश्व खाद्य स्वच्छता दिवस, हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता

काठमाडौँ । ‘खाद्य स्वच्छता लगानी बढआौं, अप्रत्याशित पूर्वतयारी गरौं’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरेर यस वर्षको विश्व खाद्य दिवस सम्पन्न भएको छ । विश्वव्यापी रूपमा खाद्य तथा पोषण सुरक्षाको महत्वबारे जनचेतना जगाउन र खाद्य संकट तथा भोकमोरकी चपेटामा परेकाहरूलाई त्यस परिवेशबाट मुक्त दिलाउन विश्व खाद्य दिवस हरेक वर्ष मनाइने गरिन्छ । कृषि तथा पशुपन्छी … Continue reading साताव्यापी कार्यक्रम गर्दै मनाइयाे विश्व खाद्य स्वच्छता दिवस, हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता