पाँच स्टार सेफ्टी रेटिङ पाएकाे पन्च इभी आक्रामक मूल्यसहित नेपाली बजारमा

काठमाडौँ । पाँच स्टार सेफ्टी रेटिङ पाएको पुर्ण इभी प्ल्याटफर्म आर्किटेक्चरमा निर्माण टाटाको पहिलो उत्पादन पन्च इभीले भारतमा तहल्का मच्चाएसँगै नेपालमा बहुप्रतिक्षित बनेकाे पन्च इभी नेपाली बजारमा सार्वजनिक भएकाे छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक रहेकाे सिप्रदी ट्रेडिङ प्रालिले टाटा पन्च ईभी सार्वजनिक गरेको हाे । आजदेखि भृकुटीमण्डपमा सुरू भएको ‘नाडा अटो … Continue reading पाँच स्टार सेफ्टी रेटिङ पाएकाे पन्च इभी आक्रामक मूल्यसहित नेपाली बजारमा