नाडा अटो शोमा स्काइवेल: ६२० किमी सम्मको रेन्ज र छुटले ग्राहक तान्दै

काठमाडौँ । गत वर्षको नाडा अटो शो २०२३ मा बिना सवारी साधन स्टल राखेर आम ग्राहको मन जित्न सफल चिनियाँ प्रिमियम विद्युतीय सवारी उत्पादन ब्रान्ड स्काइवेल ‘अटो शो २०२४’को लागि विशेष र नयाँ ब्राण्ड हो । गत वर्ष नाडा अटो शोमै सार्वजनिक भएको ब्रान्ड हो स्काइवेल । नेपालमा सबैभन्दा लामो रेन्ज दिने प्रिमियम ईभी स्काइवेल … Continue reading नाडा अटो शोमा स्काइवेल: ६२० किमी सम्मको रेन्ज र छुटले ग्राहक तान्दै