किसान सूचीकरणका चार वर्ष बित्दा सुस्त, परिचयपत्र वितरण अझै अनिश्चित
काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २३ मा उद्घाटन गरेसँगै सुरू भएको किसान सूचीकरण व्यवस्थापन प्रणाली चार वर्ष बितिसक्दा पनि सुस्त छ । कृषकलाई सूचना तथा विवरणहरूमा एकीकृत रूपमा व्यवस्थापन गर्न एउटै प्रणालीमा ल्याउने उद्देश्यले सुरू भएको यो कार्यक्रममा हालसम्म १९ लाख २४ हजार कृषकमात्रै सूचीकृत भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले … Continue reading किसान सूचीकरणका चार वर्ष बित्दा सुस्त, परिचयपत्र वितरण अझै अनिश्चित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed