के हो मनी म्यूल ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता वा वालेटको जानकारी कसैलाई पनि नदिनको लागि आग्रह गरेको छ । बैंकले सुचना जारी जारी गर्दै आफ्नो बैंक खाता वा वालेटको जानकारी दिए आपराधिक कार्यमा साझेदार हुनसक्ने भन्दै सचेत गराएको हो । इमेल, फेसबुक मेसेन्जर, भाइबर, ह्वाट्सएप, टेलिग्राम वा अन्य सामाजिक सञ्जाल तथा फोन वा मोबाइल म्यासेजमार्फत छिटो … Continue reading के हो मनी म्यूल ?