मर्जरको तयारीमा होन्डा र निसान,जापानी अटो उद्योगमा ठूलो हलचलकाे संकेत

काठमाडाैँ। दुई प्रमुख अटो निर्माता कम्पनी हाेन्डा मोटर्स र निसान मोटर्स, आपसी सहकार्यलाई गहिरो बनाउन मर्जरको बारेमा छलफलमा जुटेका छन्। लन्डनको रॉयटर्स डट कमले साे विषय खुलासा गर्दै यो वार्ता जापानी अटो उद्योगलाई अमेरिकी कम्पनी टेस्ला र चिनियाँ अटो निर्माताहरूले दिएका चुनौतीहरूसँग प्रतिस्पर्धा गर्नका लागि रहेकाे जनाएकाे छ । यदि दुई कम्पनीबिच मर्जर भयो भने, … Continue reading मर्जरको तयारीमा होन्डा र निसान,जापानी अटो उद्योगमा ठूलो हलचलकाे संकेत