कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्था कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्ज, बाँकेलाई ुसमस्याग्रस्त संस्था घोषणा गरिएको हो । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम उक्त संस्थालाई समस्याग्रस्त संस्था घोषणा … Continue reading कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा