मनमोहन सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्धारा शोक व्यक्त
काठमाडौँ । मित्रराष्ट्र भारतका पूर्व प्रधानमन्त्री तथा ख्यातिप्राप्त अर्थशास्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको निधनप्रति नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली अर्पण गरेका छन्। ओलीले सामाजिक सञ्जालमार्फत दिवंगत सिंहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा मनमोहन सिंहसँग भएका संवादहरूको स्मरण गरेका छन्। “नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग … Continue reading मनमोहन सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्धारा शोक व्यक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed