ट्रान्सफ्याट मापदण्ड कार्यान्वयनमा विभागको कडाइ, २ प्रतिशत भन्दाबढी भए‌ कारबाही हुने

काठमाडाैँ । नेपाल सरकारले औद्योगिक ट्रान्सफ्याटको नियन्त्रणमा नयाँ मापदण्ड लागू गर्दै कडा कारबाहीको तयारी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०८१ साउन २२ गतेदेखि लागू भएको अनिवार्य गुणस्तर मापदण्ड ०२.१८ अनुसार ट्रान्सफ्याटको मात्रा सीमित गर्न निर्देशन दिएको छ। नियम अनुसार, हाइड्रोजिनेसन प्रक्रियाबाट उत्पादन हुने वनस्पति घ्यू र आंशिक … Continue reading ट्रान्सफ्याट मापदण्ड कार्यान्वयनमा विभागको कडाइ, २ प्रतिशत भन्दाबढी भए‌ कारबाही हुने