ट्रम्पको सहायता रोक्ने नीतिले अढाइ खर्ब रुपैयाँका ७० परियोजना रोकिए

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशसँगै नेपालमा अमेरिकी सहयोगमा सञ्चालित २ खर्ब ६६ अर्ब रुपैयाँ लागत बराबरका ७० परियोजनाको कार्यान्वयन तत्कालै रोकिएको छ। अर्थमन्त्रालयद्वारा अन्तिम पटक सन् २०२२ मा प्रकाशित डिभलपमेन्ट कोअपरेसन रिपोर्टअनुसार द्विपक्षीय दाताहरूमध्ये अमेरिका सबैभन्दा ठूलो अनुदान सहायता प्रदायक दातृ मुलुक रहँदै आएको छ। यी परियोजनाहरू सन् २०११ देखि हालसम्म निरन्तर … Continue reading ट्रम्पको सहायता रोक्ने नीतिले अढाइ खर्ब रुपैयाँका ७० परियोजना रोकिए