नेपालको अटोमोबाइल क्षेत्रमा विभाजनः रोक्न सकेनन् करण र आकाशले नयाँ संस्थाको गठन

काठमाडौँ । नेपालको अटोमोबाइल व्यवसायीहरू अन्तत विभाजित भएका छन‍् । सवारी आयातकर्ता व्यवसायीहरू मिलेर फागुन ९ गते त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा गएर नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन नामक नयाँ संस्थाको दर्ता गरेसँगै ५० वर्षको इतिहास बोकेको नाडा औपचारिक रूपमा विभाजित भएको हो । गत वर्ष पुसमा भएको निर्वाचनको समयमा सुरूवातमा सिजी होल्डिङ्सका प्रबन्ध निर्देशक … Continue reading नेपालको अटोमोबाइल क्षेत्रमा विभाजनः रोक्न सकेनन् करण र आकाशले नयाँ संस्थाको गठन