पाथीभरा ‘नो केबलकार समूह’को अन्तराष्ट्रिय जुम बैठक : संघर्षलाई थप सशक्त बनाउने
काठमाडौं । केबलकार निर्माणमा अवरोध गर्दै आएको आन्दोलरत पक्षले संघर्षलाई थप अगाडि बढाउने निर्णय गरेको छ । मुक्कुमलुङ संयुक्त संघर्ष समिति,मुक्कुमलुङ ताङसेप चुम्भो, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति र मुक्कुमलुङ संरक्षण अन्तरदेशीय संघर्ष समितिको संयुक्त अन्तराष्ट्रिय जुम बैठकले आन्दोलनलाई थप व्यवस्थित बनाएर लैजाने निर्णय गरेको हो । आन्दोलनका पक्षमा रहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा … Continue reading पाथीभरा ‘नो केबलकार समूह’को अन्तराष्ट्रिय जुम बैठक : संघर्षलाई थप सशक्त बनाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed