पाथीभरामा ‘नाे केबलकार समूह’काे काठमाडौंमा प्रर्दशन (फाेटाे फिचर)

काठमाडौं । पाथीभरामा केबलकार निर्माण गर्न नहुने अडान राख्दै आएको आन्दोलरत पक्षले आज काठमाडौँमा प्रर्दशन गरेको छ । प्रर्दशनलाई काठमाडौँमा रहेका विभिन्न संघसंस्थाले समेत समर्थन गरेको छन् । पाथीभरामा केबलकार निर्माण नगर्न माग गर्दै मुक्कुमलुङ संयुक्त संघर्ष समिति,मुक्कुमलुङ ताङसेप चुम्भो, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति र मुक्कुमलुङ संरक्षण अन्तरदेशीय संघर्ष समितिले आन्दोलन गर्दै आएका … Continue reading पाथीभरामा ‘नाे केबलकार समूह’काे काठमाडौंमा प्रर्दशन (फाेटाे फिचर)