नाडाको विभाजन र नयाँ संस्थाको गठनः दशकौँ पुरानो विवादको परिणाम

काठमाडौँ । नेपालका अटोमोबाइल व्यवसायहरुको छाता सङ्गठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अहिले नयाँ मोडमा पुगेको छ । आन्तरिक द्वन्द्व र नेतृत्व चयनमा आएको असहमतिका कारण अटोमोबाइल क्षेत्रका व्यवसायीहरू यतिबेला विभाजित भएका छन् । यसले नेपालको अटोमोबाइल उद्योगमा समेत साङ्गठनिक हिसाबले भविष्यमा ठुलो प्रभाव पार्ने सम्भावना देखिएको छ । गत फागुन ९ गते कम्पनी … Continue reading नाडाको विभाजन र नयाँ संस्थाको गठनः दशकौँ पुरानो विवादको परिणाम