नाडा विभाजनले ‘अटो सो’ संकटउन्मुख, साना व्यवसाय ‘ओझेल पर्ने’ चिन्ता
काठमाडौँ । पछिल्लो समय अटोमोबाइल्स व्यवसायीहरूबिच देखिएको आन्तिरक द्धन्द्धले नाडा विभागजन भएपछि आसन्न नाडा अटो सो समेत संकटउन्मुख देखिएको छ । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) बाट छुटेर नाडाकै पदाधिकारीहरूले नेपाल अटोमोबाइल्स इम्पोर्टस् एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को स्थापना गरेपछि लामो इतिहास बोकेको नाडा अटो सोसमेत संकटमा परेको हो । अटोमोबाइल्स व्यवसायीहरूको छाता संस्था नाडा … Continue reading नाडा विभाजनले ‘अटो सो’ संकटउन्मुख, साना व्यवसाय ‘ओझेल पर्ने’ चिन्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed