तरकारीमा बढ्दाे विषादी, कमजोर क्षमताका नियामक निकाय
काठमाडौँ । गत चैत १ गते कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गरेको विषादी परीक्षणमा घिरौलामा ६२.३८८ प्रतिशत अर्गानोफस्फेट विषादीको मात्रा पाइयो । सोही परीक्षणमा परवलमा पनि ४८.७०५ प्रतिशत विषादीको मात्रा देखियो। चैत २ गते गरिएको परीक्षणमा काँक्रोमा ६५.२३५ प्रतिशत विषादीको अवशेष फेला परेको थियो । यसअघि फागुन २५ गते गरिएको परीक्षणमा काउलीमा ७१.४८४ … Continue reading तरकारीमा बढ्दाे विषादी, कमजोर क्षमताका नियामक निकाय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed