समस्याग्रस्त लालीगुराँस सहकारीको डेरी उद्योग गैरकानुनी सञ्चालनमा,ग्लोबल डेरीले कसरी पायो ?

काठमाडौँ । समस्याग्रस्त घोषणा भए पनि लालीगुराँस सहकारीको डेरी उद्योग गैरकानुनी रुपमा पुनः सञ्चालन आएको खुलेको छ । डेरी उद्योग सञ्चालन भएको देखिएपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्यहरू नै अचम्मित भएका छन् । व्यवस्थापन समितिले यस विषयमा छानबिन हुने बताएको छ । करिब ६ अर्ब रुपैयाँ बराबरको बचत रकम निजी कम्पनीहरूमा लगानी गर्नुका साथै विभिन्न … Continue reading समस्याग्रस्त लालीगुराँस सहकारीको डेरी उद्योग गैरकानुनी सञ्चालनमा,ग्लोबल डेरीले कसरी पायो ?