डेढ महिनादेखि औषधि लिमिटेडले गर्‍यो सिटामोल र जीवनजल उत्पादन बन्द, स्वास्थ्य मन्त्रालयको उदासीनताले योजना अलपत्र

काठमाडाैँ । नेपाल औषधि लिमिटेडले विगत डेढ महिनादेखि सिटामोल र जीवनजल उत्पादन रोकेको छ । स्वास्थ्य मन्त्रालयले औषधि खरिद प्रक्रिया अगाडि नबढाउँदा सरकारी स्वामित्वको औषधि लमिटेडले औषधि उत्पादन बन्द गरेको हो । कच्चा पदार्थको ठूलो परिमाण खरिद गरेर उत्पादन बढाइए पनि सरकारका विभिन्न निकायहरूले औषधि खरिद नगरेपछि बजारमा बिक्री ठप्प हुँदा उत्पादन नै बन्द गर्नुपरेको औषधि … Continue reading डेढ महिनादेखि औषधि लिमिटेडले गर्‍यो सिटामोल र जीवनजल उत्पादन बन्द, स्वास्थ्य मन्त्रालयको उदासीनताले योजना अलपत्र