गण्डकीमा ‘लोकल रक्सी’लाई वैधानिकता दिने कानुन निर्माण हुँदै,व्यक्तिदेखि सहकारीसम्मले उत्पादन गर्न सक्ने

काठमाडौँ । गण्डकी प्रदेशमा ‘लोकल रक्सी’लाई वैधानिकता दिने गरि कानुन निर्माण भइरहेको छ । ‘स्थानीय मदिरा प्रवर्धन तथा व्यवस्थापन विधेयक’ गण्डकी प्रदेश सभाको संसदीय समितिमा छलफलका क्रममा रहेको छ । गण्डकी प्रदेश सरकारले गत चैत १४ गते ‘गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ प्रदेशसभा सचिवालयमा दर्ता गरेको थियो । गण्डकी … Continue reading गण्डकीमा ‘लोकल रक्सी’लाई वैधानिकता दिने कानुन निर्माण हुँदै,व्यक्तिदेखि सहकारीसम्मले उत्पादन गर्न सक्ने