भारतद्वारा पाकिस्तानका विभिन्न ठाउँमा हवाइ आक्रमण, पाँचवटा लडाकु विमान खसालिएको पाकिस्तानको दाबी

काठमाडौँ । भारतले पाकिस्तानका विभिन्न ठाउँमा आक्रमण गरेको छ । भारतीय मिडियाका अनुसार पाकिस्तानका विभिन्न ठाउँमा हवाइ आक्रमण भएको छ । भारतीय मिडियाका अनुसार भारतीय लडाकू विमानले पाकिस्तानको एकसय किलोमिटर भित्रसम्म पुगेर आक्रमण गरेका छन् । पाकिस्तानी मिडियाले भने भारतको पाँचवटा लडाकु जेट विमान खसालेको दाबी गरेको छ । पाकस्तानकाे जिइओ टेलिभिजनकाे अनलाइन संस्करणका अनुसार … Continue reading भारतद्वारा पाकिस्तानका विभिन्न ठाउँमा हवाइ आक्रमण, पाँचवटा लडाकु विमान खसालिएको पाकिस्तानको दाबी