भारतले पाकिस्तानी भूमिमा सञ्चालन गरेको ‘अपरेसन सिन्दुर’ कस्तो हो ?
काठमाडौँ । भारतले बुधबार बिहानै पाकिस्तानका विभिन्न ठाउँमा हवाइ आक्रमण गर्यो । भारतले पाकिस्तान प्रशासित कस्मीरका आतङ्कवादी लुकेका ठाउँमा आक्रमण गरिएको जनाएको छ । पाकिस्तानले भने पाकिस्तान प्रशासितका साथै पञ्जाव क्षेत्रमा भएको अक्रमणमा सर्वसाधारण मारिएको र कैयौँ घाइते भएको दाबी गरेको छ । पहगाम आक्रमणपछि बढेको तनावकाबिच भारतले पाकिस्तान भूमिभित्र आक्रमण गरेको छ । भारतले … Continue reading भारतले पाकिस्तानी भूमिमा सञ्चालन गरेको ‘अपरेसन सिन्दुर’ कस्तो हो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed