आइपिओ कमिसन आरोप : बोर्डको खण्डन, इप्पान अध्यक्ष भन्छन्, ‘मैले बोलेको छैन’
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिचाैलियामार्फत आइपिओ स्वीकृतिका लागि कमिसन मागेको आराेप लागेपछि विवाद निम्तिएकाे छ । आइपिओको लागि अनुमति दिन नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कमिसनको माग गर्दै बिचौलिया पठाएको केही ऊर्जा व्यवसायीले आरोप लगाएका छन् । यसबारे स्वतन्त्र ऊर्जा उत्पादकहरूकाे संस्था, नेपाल (इप्पान) भने आफ्नाे धारणा सार्वजनिक गरेकाे छैन … Continue reading आइपिओ कमिसन आरोप : बोर्डको खण्डन, इप्पान अध्यक्ष भन्छन्, ‘मैले बोलेको छैन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed