भारतबाट माटोसहित अवैध बोट–बिरुवा आयात, पुष्प संघद्वारा कारबाहीको माग

काठमाडौँ । नर्सरी तथा पुष्प उत्पादक किसान संघले भारतबाट माटो सहितको बोट–बिरुवा अवैध रूपमा भित्र्याउने कार्यप्रति ध्यानाकर्षण जनाउँदै यसमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेको छ। संघले आज एक विज्ञप्ती जारी गर्दै गत वैशाख १३ गते ललितपुर महानगरपालिका वडा नम्बर २३ स्थित धापाखेलमा रहेको एक व्यवसायिक प्रतिष्ठानमा भारतीय नम्बर प्लेट (MH48C 05999) भएको ट्रकमार्फत भारतबाट … Continue reading भारतबाट माटोसहित अवैध बोट–बिरुवा आयात, पुष्प संघद्वारा कारबाहीको माग