अवैध फूलकाे आयात रोक्न फ्यानको माग, स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । फ्लोरिकल्चर एसाेसिएसन नेपाल (फ्यान) ले पुष्प तथा पुष्पजन्य वस्तुको अवैध आयात बढ्दै गएको भन्दै चासो व्यक्त गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। फ्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन २०६४ र नियमावली २०६६ अनुसार आवश्यक प्रक्रिया नअपनाई नाकाबाट अवैध रूपमा फूल आयात भइरहेको उल्लेख गरेको छ। अवैध आयातका कारण … Continue reading अवैध फूलकाे आयात रोक्न फ्यानको माग, स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह