कर्णाली विकास बैंक ‘स्क्याम’ : २ अर्ब ४६ कराेड रूपैयाँ दायित्व भुक्तानी गर्न सक्दैन

कर्णाली विकास बैंकले आफ्नो सम्पत्ति पनि बेचेर दायित्व पूर्ति गर्न नसक्ने पाइएको छ। बैंकसँग २ अर्ब ५६ करोड ४७ लाख ५७ हजार रुपैयाँमात्र पुँजी तथा सम्पत्ति छ भने ५ अर्ब ३ करोड २५ लाख एक हजार रुपैयाँ तिर्नुपर्ने दायित्व छ जसमा बैंकको आफ्नो सम्पत्तिबाट २ अर्ब ४६ करोड ७७ लाख ४४ हजार रुपैयाँ तिर्न नसक्ने … Continue reading कर्णाली विकास बैंक ‘स्क्याम’ : २ अर्ब ४६ कराेड रूपैयाँ दायित्व भुक्तानी गर्न सक्दैन