स्थापना कालदेखि नै त्रुटि रहेको बागमती प्रदेशको पाउडर प्लान्ट, निजी क्षेत्रले पनि सञ्चालन गर्न नसक्ने निष्कर्ष

काठमाडौँ । बागमती प्रदेश सरकारले ‘मिल्क होलिडे’ अन्त्य गर्ने र किसानको दूध उत्पादनलाई सहज रूपमा बजारमा पुर्‍याउने उद्देश्यले सुरू गरेको पाउडर प्लान्ट हाल अलपत्र अवस्थामा पुगेको छ । हेटौंडा उपमहानगरपालिका–१० न्यूरेनीको सिसौघारीमा निर्माणाधीन उक्त प्लान्ट डेढ वर्षदेखि परीक्षणमै सीमित छ । २०७७ पुस १६ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले प्लान्टको शिलान्यास गरेका थिए । सुरुवाती … Continue reading स्थापना कालदेखि नै त्रुटि रहेको बागमती प्रदेशको पाउडर प्लान्ट, निजी क्षेत्रले पनि सञ्चालन गर्न नसक्ने निष्कर्ष