अमेरिकी संघीय अदालतद्वारा राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित भन्सार दरमा रोक,अपिलपछि अन्योल
काठमाडौँ । अमेरिकी संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित भन्सारसँग सम्बन्धित करका दरहरू (ट्यारिफ)सम्बन्धी बृहत् योजनालाई रोक लगाएको छ । अदालतको आदेशले राष्ट्रपति ट्रम्पको आर्थिक नीतिको एक मुख्य अंशको रूपमा रहेको भन्सार दरको योजनामा ठुलो झट्का पु¥याएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतले एक ऐतिहासिक निर्णय सुनाउँदै आपतकालीन कानुनको प्रयोगमार्फत राष्ट्रपतिले विश्वका … Continue reading अमेरिकी संघीय अदालतद्वारा राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित भन्सार दरमा रोक,अपिलपछि अन्योल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed