रू. २ अर्ब ५० करोडभन्दा बढी रकम हिनामिनाको आरोपमा कर्णाली विकास बैंकका अध्यक्ष पक्राउ

काठमाडौँ । कर्णाली विकास बैंकका तत्कालीन अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन् । बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेर फरार रहेका अध्यक्ष राय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हिजो रुपन्देहीबाट पक्राउ गरेको हो । सल्यान घर भएका राय नेपालगञ्ज उपमहानगरपालिका २० मा बस्दै आएका थिए । … Continue reading रू. २ अर्ब ५० करोडभन्दा बढी रकम हिनामिनाको आरोपमा कर्णाली विकास बैंकका अध्यक्ष पक्राउ