विश्व दूध दिवस, नेपालमा मूल कार्यक्रम हेटौडामा सुरु, देशभर विविध कार्यक्रम हुँदै

हेटाैडा । आज जुन १, विश्व दुध दिवस । हरेक वर्ष दुध तथा दुग्ध पदार्थको प्रवर्धनका लागि विश्वभर मनाइने यो दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदैछ । यो वर्षको दुध दिवसको मूल कार्यक्रम बागमती प्रदेशको राजधानी हेटौडामा आयोजना हुँदैछ भने देशभर विभिन्न कार्यक्रम गरेर दिवस मनाइँदैछ । आइतवार बिहान हेटौडामा प्रभावफेरि कार्यक्रम गरिएको छ … Continue reading विश्व दूध दिवस, नेपालमा मूल कार्यक्रम हेटौडामा सुरु, देशभर विविध कार्यक्रम हुँदै