स्याङ्जाको आँधिखोलामा दोहनविरुद्ध आवाज उठाउँदा रास्वपाका नेतामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको आँधिखोला नदीमा भइरहेको प्राकृतिक दोहनविरुद्ध आवाज उठाउने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई केन्द्रीय नेतामाथि भएको आक्रमण भएको छ। दोहन रोक्न र सम्भावित प्राकृतिक प्रकोप न्यूनीकरण गर्न आवश्यक पहलका क्रममा वालिङ नगरपालिका–१० का नेपाली कांग्रेसका वडाध्यक्ष सुनिल खनालले रड प्रहार गरी आक्रमण गरेको आरोप लागेको छ। रास्वपाका केन्द्रीय सदस्य तथा अभियन्ता … Continue reading स्याङ्जाको आँधिखोलामा दोहनविरुद्ध आवाज उठाउँदा रास्वपाका नेतामाथि आक्रमण