स्याङ्जाको वालिङमा कुटपिटमा संलग्न एक जना पक्राउ

स्याङ्जा । स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा ढुंगा र बालुवा उत्खननको विषयलाई लिएर भएको विवाद कुटपिटमा परिणत भएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। घटना आइतबार साँझ करिब ५:४५ बजेको समयमा वालिङ नगरपालिका–९ सुर्कोदीदेखि कल्लेरीतर्फ जाने भित्री पक्की सडक खण्डमा भएको हो। … Continue reading स्याङ्जाको वालिङमा कुटपिटमा संलग्न एक जना पक्राउ