आँधिखोलाबाट कानुनी प्रकृया पुरा गरी निर्माण सामग्री उत्खनन् गरिएको वालिङ नगरपालिकाको स्पष्टिकरण
स्याङजा । वालिङ नगरपालिकाले आँधिखोलाबाट कानुनी प्रकृया पूरा गरी निर्माण सामग्री उत्खनन् गरिएको स्पष्ट पारेको छ। आज नगर प्रमुख कृष्णा खाँणद्वारा जारी गरिएको विज्ञप्तिमा नगर क्षेत्र हुँदै बग्ने आँधिखोला नगरको निर्माण कार्यका लागि मुख्य स्रोत भएकाले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनको आधारमा सो कार्यलाई अनुमति दिइएको जानकारी दिएको हो। प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, आँधिखोलाको सुकौंदी पुलदेखि … Continue reading आँधिखोलाबाट कानुनी प्रकृया पुरा गरी निर्माण सामग्री उत्खनन् गरिएको वालिङ नगरपालिकाको स्पष्टिकरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed