काठमाडौँ । नेपालमा सवारीसाधन आयात, उत्पादन र जडान प्रक्रियालाई व्यवस्थित,सुरक्षित र गुणस्तरीय बनाउने उद्देश्यले यातायात व्यवस्था विभागले सवारी आयातकर्ताहरूका लागि न्यूनतम मापदण्ड तोक्न नयाँ निर्देशिकाकाे मस्यौदा तयार पारेकाे छ। ‘सवारीसाधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका, २०८२’ नाम दिइएको यो प्रारम्भिक दस्तावेज हाल नीतिगत छलफलको चरणमा रहेको छ। सवारी दुर्घटनाको न्यूनीकरण, वातावरण प्रदूषण नियन्त्रण, उपभोक्ता … Continue reading सवारी आयात,उत्पादन र जडानका लागि नयाँ निर्देशिका मस्यौदा तयारः गुणस्तर,सुरक्षा र पारदर्शितामा कडाइ गरिँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed