काठमाडौँ । फिलिपिन्समा हुने अन्तर्राष्ट्रिय सेमिनारमा नेपालको तर्फबाट मौलिक खाद्यान्न प्रवर्द्धन गर्दै आइरहेको मौलिक भान्साघरले सातवटै प्रदेशका रैथाने खानाको प्रदर्शनी गर्ने भएको छ। नेपालका मौलिक स्वादहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने उद्देश्यले मौलिक भान्साघरका सञ्चालक सुमन दाहाल र सेफ बाशु सत्याल शुक्रबार फिलिपिन्स प्रस्थान गरेका हुन्। उनीहरू दक्षिण कोरियाको ग्रामीण विकास प्रशासन (आरडीए) अन्तर्गत सञ्चालनमा रहेको एसियाली … Continue reading फिलिपिन्समा हुने अन्तर्राष्ट्रिय सेमिनारमा सात प्रदेशका रैथाने खाना प्रदर्शन गर्दै मौलिक भान्साघरका सेफ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed