निजामती ऐनमा ‘बाहेक’ शब्द थपिएपछि राज्य व्यवस्था समितिका सभापतिसहित सदस्यसँग छपलफल गर्दै सभामुख

काठमाडौं । संघीय निजामती ऐनमा ‘बाहेक’ शब्द थपिएपछि सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवसँग छलफल गरिरहेका छन् । सभामुख घिमिरेले समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरासहित सदस्यहरूलाई बोलाएर यस विषयमा सोधपुछ गरिरहेको स्रोतले जनाएको छ । विधेयकमा कर्मचारी र केही स्वार्थ समूहको दबाबमा चोरबाटोबाट हेरफेर गरिएको चर्चा छ … Continue reading निजामती ऐनमा ‘बाहेक’ शब्द थपिएपछि राज्य व्यवस्था समितिका सभापतिसहित सदस्यसँग छपलफल गर्दै सभामुख