काठमाडौँ । बागमती प्रदेश सरकारले हेटौंडास्थित धुलो दूध प्रशोधन प्लान्ट सञ्चालनका लागि नयाँ कार्यविधि ल्याएको छ। प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत सार्वजनिक, निजी तथा साझेदारी (पीपीपी) मोडेलमा अघि बढ्ने योजनाका साथ ‘बागमती धुलो दूध कारखाना सञ्चालन कार्यविधि, २०८२’ स्वीकृत गरिएको हो। कार्यविधिको उद्देश्य किसानको हित संरक्षण, दुग्ध बजार व्यवस्थापन र मूल्य सन्तुलन रहेको बताइएको … Continue reading पाउडर प्लान्ट सञ्चालनमा बागमती सरकार ‘यु-टर्न’ : ‘आफैं सञ्चालन’ को योजना बदल्दै पीपीपी ढाँचामा जाने निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed