भोटेकोशीमा आएको बाढीले रसुवागढीकाे नेपाल-चीन जाेड्ने पुल बगायाे,भन्सार क्षेत्रमा समेत क्षति

काठमाडौँ । चिनियाँ भूमिमा परेको भिषण वर्षासँगै भोटेकोशी नदीमा आएको ठुलो बाढीले रसुवागढी नाकामा क्षति पुर्‍याएको छ । बाढीका कारण नेपाल चीन जाेड्ने पुल र भन्सार क्षेत्रमा क्षति पुगेको हो । बिहान अन्दाजी सवा तीनबजे तिर आएको बाढीले रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको छ। यस्तै टिमुरेस्थित भन्सार यार्डमा बाढी पसी केही मालबाहक कन्टेनर बगाएको … Continue reading भोटेकोशीमा आएको बाढीले रसुवागढीकाे नेपाल-चीन जाेड्ने पुल बगायाे,भन्सार क्षेत्रमा समेत क्षति