त्रिशुलीको बाढीमा फसेका एक दम्पती र प्रहरी सहित ९ जनाकाे सकुसल उद्धार

काठमाडौँ । बाढीका कारण जोखिममा परेका एकजना नेपाल प्रहरी, एकजना सशस्त्र प्रहरी र ७ जना स्थानीय गरी हालसम्म कुल ९ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्रिशुली नदीकाे बिचमा फसेका दप्पतीलाई नेपाली सेनाको हेलिकप्टर बाट उद्धार गरेको छ। नुवाकोट जिल्लास्थित विदुर नगरपालिका वडा नं. १ लभ डाडा मिलन चौतारा बस्ने बर्ष … Continue reading त्रिशुलीको बाढीमा फसेका एक दम्पती र प्रहरी सहित ९ जनाकाे सकुसल उद्धार