थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सम्पर्कविहीन,अध्यक्षसँग के भएको थियो ?
दाङ । राेल्पाकाे थबाङ गाउँपालिकामा अचम्मको र चिन्ताजनक घटना घट्यो-प्रमुख प्रशासकीय अधिकृतसहित सातजना कर्मचारी सम्पर्कविहीन बने । जसकाे जानकारी गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढामगरले विज्ञप्तिमार्फत् गराए । असार मसान्त याेजनाकाे भुक्तानी गर्ने समयमा प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारी कार्यालयकाे सम्पर्क बाहिर रहेकाे भन्दै अध्यक्ष बुढामगरले विज्ञप्ति जारी गरी कर्मचारीलाई सम्पर्कमा ल्याइदिन सार्वजनिक अपील गरेका छन् । घटनाकाे … Continue reading थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सम्पर्कविहीन,अध्यक्षसँग के भएको थियो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed