सरकारद्वारा मधेस प्रदेश तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौँ । सरकारले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। अनावृष्टि, भूमिगत पानीको अत्यधिक दोहन, नदी र कुलोहरूमा पानीको अभावले सिँचाइ प्रणाली प्रभावित भएको तथा आम सर्वसाधारणलाई खानेपानीको चरम अभाव भइरहेको आधारमा सरकारको निर्णय आएको हो। गृह मन्त्रालयका अनुसार नेपाल राजपत्रमा सूचना प्रकाशित … Continue reading सरकारद्वारा मधेस प्रदेश तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed