सम्भाव्य खाद्य संकट टार्न सरकारको के छ योजना?

प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेश प्रदेशको हेलिकप्टरबाट अवलोकन गर्दै मधेशमा तत्काल ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरे। तर, नेपाल सरकारको कार्यप्रणाली र विद्यमान सार्वजनिक खरिद ऐनअनुसार यी डिप ट्युबवेलहरू मधेश प्रदेशमा तत्कालै जडान हुन सक्ने सम्भावना कम छ। अन्तर्राष्ट्रिय जलवायु प्रक्षेपण वेबसाइटहरूको विवरणलाई आधार मान्ने हो भने अगस्टको पहिलो सातादेखि मधेश प्रदेशमा … Continue reading सम्भाव्य खाद्य संकट टार्न सरकारको के छ योजना?